सहकारीमा मेरै २३ लाख डुबेको छ, उठाइदिनेलाई अलिकति दिन्थें: श्रममन्त्री अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एकरदुई लाख इनाम दिने बताएका छन । आज शनिबार अर्यालले काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म … Continue reading सहकारीमा मेरै २३ लाख डुबेको छ, उठाइदिनेलाई अलिकति दिन्थें: श्रममन्त्री अर्याल